भारत प्रशासित जम्मू-काश्मिरस्थित सेनाको क्याम्पमा हमला

एजेन्सी – भारत प्रशासित जम्मू–काश्मिरस्थित सेनाको क्याम्पमा हमला भएको छ।

सेनाको क्याम्पमा गरिएको उक्त हमला चरमपंथी हमला भएको भारतीय संचार माध्यमहरुले जनाएको छ।

समाचार एजेन्सी पिटिआईका अनुसार हमला भएको स्थलमा अझै पनि फायरिङ जारी छ।

0 Response to "भारत प्रशासित जम्मू-काश्मिरस्थित सेनाको क्याम्पमा हमला"

Post a Comment

Popular Posts

Labels

Popular Posts