
![]() |
नौ महिनामा बच्चा नभएपछि आत्तिएका शीका परिवारले चिकित्सकहरुसँग सम्पर्क गर्दा भ्रुण परिपक्व नभएकोले पर्खिन बताएको समाचारमा उल्लेख छ । १७ महिनासम्म पनि भ्रूण परिपक्व नहुने कुरा केही चिकित्सक मान्न तयार नभएको बताइन्छ । चिकित्सकहरुले भ्रूण परिपक्व नभएकै कारण सिजेरियन अर्थात् अप्रेसन गरेर समेत बच्चा बाहिर निकाल्न नसकिने बताएका छन् । शीले भने १८ महिनासम्म पर्खिने र त्यसपछि परिणामको चिन्ता नगरी अप्रेशन गर्ने बताएकी छिन्

![]() |
0 Response to "अचम्मः यी हुन १७ महिनादेखि गर्भवती महिला"
Post a Comment