कांग्रेस नेताले आफू भन्दा आधा उमेर कान्छीसँग यौन सम्बन्ध राख्दै गरेको भिडियो सार्वजनिक

congress-leader-sex-video
भारतको मध्यप्रदेश जबलपुरका पूर्व मेयर तथा भारतीय कांग्रेसका नेता एनपी दुवेको सेक्स भिडियो सार्वजनिक भएको छ ।
आफू भन्दा झण्डै आधा उमेर कान्छी युवतीसँग यौन सम्बन्ध राख्दै गरेको अवस्थामा कांग्रेसका प्रतिष्ठित यी नेताको ३९ सेकेण्डको सेक्स भिडियो सार्वजनिक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यो भिडियो गोरखपुरस्थित घरमाथि रहेको कार्यालयमा बनाइएको अनुमान गरिएको छ । कांग्रेस पार्टीका नेताहरुले यो विषयमा छनविन चलिरहेको र कारवाही हुने बताएका छन् ।

0 Response to "कांग्रेस नेताले आफू भन्दा आधा उमेर कान्छीसँग यौन सम्बन्ध राख्दै गरेको भिडियो सार्वजनिक"

Post a Comment

Popular Posts

Labels

Popular Posts