भारत प्रशासित जम्मू-काश्मिरस्थित सेनाको क्याम्पमा हमला

भारत प्रशासित जम्मू-काश्मिरस्थित सेनाको क्याम्पमा हमला

एजेन्सी – भारत प्रशासित जम्मू–काश्मिरस्थित सेनाको क्याम्पमा हमला भएको छ।

सेनाको क्याम्पमा गरिएको उक्त हमला चरमपंथी हमला भएको भारतीय संचार माध्यमहरुले जनाएको छ।

समाचार एजेन्सी पिटिआईका अनुसार हमला भएको स्थलमा अझै पनि फायरिङ जारी छ।

Health Minister Gagan Thapa spraks about Govinda Kc hunger strike

The National Human Right Commission (NHRC) has made an appeal to save Prof Dr Govind KC’s life, and urged the veteran orthopaedic surgeon who has staged a hunger strike since September 26 and the Government of Nepal to resolve his demands through dialogue. The rights watchdog made the appeal today after visiting Dr KC at the Tribhuvan University Teaching Hospital in Maharajganj and acquired information about his health condition. “Since person’s treatment is related to right to live whatsoever be the way of protest, the Commission draws attention of the concerned side to be sensitive immediately towards saving his life,” expressing its concerns over deterioration in his health, the NHRC said in a statement this afternoon
नेपाली बनमा पाँच करोड ५० लाख टन कार्बन, बिक्रीको चर्चा

नेपाली बनमा पाँच करोड ५० लाख टन कार्बन, बिक्रीको चर्चा

काठमाडौं,२०असोज । नेपालका वनजंगलमा पाँच करोड ५० लाख टन कार्बन सञ्चित छ । विश्व बजारमा नेपालको कार्बन बिक्रीको चर्चा चलिरहेका बेला नेपाल सरकारले पहिलोपटक नेपालमा कार्बनको अवस्थाबारे अध्ययन गरेको हो ।
फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा गरिएको अध्ययनअनुसार नेपालमा औसत १७९।९५ टन कार्वन प्रतिहेक्टर छ । उच्च हिमाली र पहाडी भेगमा सबैभन्दा धेरै कार्बन सञ्चित छ ।
बन स्रोत सर्वेक्षण परियोजना राष्ट्रिय कार्यक्रम संयोजक यामप्रसाद पोखरेलका अनुसार कार्बन सञ्चिताको अवस्था थाहा पाएका कारण त्यसलाई अवसरका रुपमा सदुपयोग गर्न सकिने छ ।
अन्तर्राष्ट्रिय बजारमा समेत अब कार्बन बिक्रीका लागि छलफल प्रक्रिया अघि बढाउने आधार नेपालसँग तयार भएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
डा. गोबिन्द केसी थप कडा बन्दै, सबै माग पूरा नभएसम्म अनशन बस्ने

डा. गोबिन्द केसी थप कडा बन्दै, सबै माग पूरा नभएसम्म अनशन बस्ने

काठमाडौं, २० असोज । दस दिनदेखि अनशनरत डा. गोविन्द केसीले आफ्ना सबै माग पूरा नभएसम्म अनशन जारी रहने बताएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) कनिष्ठलाई डिन बनाइए आफूलाई मान्य नहुने पनि बताएका छन् । वरिष्ठताका आधारमा डा. जगदीशप्रसाद अग्रवाल डिन नियुक्त हुनुपर्नेमा अख्तियारले त्रिविलाई पठाएको पत्र अघि सारेर उनीभन्दा कनिष्ठलाई डिन बनाउन खोजिएको उनको भनाइ छ ।  केसीले भने, ‘सबभन्दा वरिष्ठ डा. अग्रवाललाई डिन बनाउनुपर्छ, वरिष्ठता मिचेर बनाइयो भने हाम्रो आन्दोलन रोकिँदैन ।’
‘सर्वोच्च अदालतले समेत अग्रवालको विषय अख्तियारको ‘जुरिडिक्सन’ भित्र पर्दैन भनेर भनिसकेको छ, त्रिविले मुद्दा परेका अरू व्यक्तिलाई डिन बनाउन मिल्ने तर सबभन्दा वरिष्ठलाई बनाउन किन नमिल्ने रु यसको रहस्य खोतल्नु आवश्यक छ,’ केसीले भने, ‘वरिष्ठ र इमानदार मान्छे डिन नबनाउने षड्यन्त्र गर्न थालिएको छ ।’
नवौं आमरण अनशनको दसौं दिन स्वास्थ्य निकै कमजोर भए पनि केसी आफ्ना मागमा अडिग छन् । रगतमा अक्सिजन स्याचुरेसनको कमीलगायतका समस्या देखिएपछि उनलाई अक्सिजन दिएर राखिएको छ ।
देशमा अख्तियारको समानान्तर सरकार नभई सरकार नै उसैको मात्र भएको भन्दै केसीले भने, ‘शीर्ष नेताहरू दुलोभित्र पसेका छन्, सरकारले उसकै चाकडी गरिरहेको छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

World No 6 SSG Commandos Pakistan Army

The SSG (Special Services Group) is a special operations force of the Pakistan Army. It is quite similar to the U.S. Army’s Special Forces and the British Army’s SAS. The unit was created in 1956, it also known as “Black Storks” a name derived from their unique headgear the “Maroon Beret”. The SSG considered one of the world’s best special forces because of their courage and bravery. As a Russian president once said that if he had Pakistan’s.army and Russian weapons he could conquer all the world because they are very brave. The SSG has trained for these specific missions: Asymmetric Warfare, Special Operations, Counter-Proliferation, Unconventional Warfare, Foreign Internal Defense, Special Reconnaissance, Direct Action, Hostage Rescue, Counter-Terrorist and Personnel Recovery. Recently, SSG has been active in anti-terrorist operations in Pakistan’s restive western borders with Afghanistan and fighting Islamic extremists in Pakistani cities.

The Mysterious Bermuda Triangle

According to wikipedia The Bermuda Triangle, also known as the Devil’s Triangle, is a loosely-defined region in the western part of the North Atlantic Ocean, where a number of aircraft and ships are said to have disappeared under mysterious circumstances.The vicinity of the Bermuda Triangle is one of the most heavily traveled shipping lanes in the world, with ships frequently crossing through it for ports in the Americas, Europe, and the Caribbean islands. Cruise ships and pleasure craft regularly sail through the region, and commercial and private aircraft routinely fly over it.

They might be the shortest couple in the world

30 year old Paulo has diastrophic dysplasia dwarfism. He drives a specially adapted car and works as a legal secretary. He even is aiming to run for mayor in his home town of Itapeva, Brazil. He said, ‘Respect wasn’t conquered from one day to another. Respect was conquered through a lot of hard work.’ His partner on the other hand Katyucia is 26 year old and has achondroplasia dwarfism. She owns her very own successful beauty salon and it has been specially adapted for her height. She said, ‘It was a dream I had, a very long time ago. But because of how my life happened I didn’t get the opportunity. We adapted my gurney, we adapted everything that needed to be adapted and then I really started working in that area.’ About 10 years ago, the couple first met on a social media website. Paulo said, ‘I found her very beautiful from the first moment I saw her.’ Katyucia added, ‘The first time I started talking to Paulo, he was really annoying. He had cheap-pick up lines.’ If Katyucia hadn’t suddenly decided to unblock him one day, that would have been the end of their story. Their friendship blossomed as they started chatting again. She added, ‘One day something happened in my head and I went and unblocked him. By then he was already more relate able.’ Paulo said, ‘When she unblocked me, it didn’t take me more than a minute to say hello. we started speaking and she said I was more civilized.

प्रचण्डले धोका दिएपछि मधेसी मोर्चाको चेत खुल्यो! अब ओलीसँग नजिकिदै

काठमाडौं, १९ असोज । दसैं अगाडि संविधान संशोधन प्रस्ताव ल्याउने भन्दै सरकारले झुक्याएपछि मधेसवादी दलहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग दोस्ती बढाउने प्रक्रिया सुरु गरेका छन् ।
उनीहरुले अब यो सरकारलाई छठसम्म पर्खिने र त्यसपछि समर्थन फिर्ता लिने चेतावनी दिँदै मधेसका मुद्दा सम्बोधनका लागि एमालेसँग मिलेर जाने गृहकार्य थालेका हुन् ।
मधेसका जायज माग सम्बोधन गर्न तयार रहेका एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीसँग अहिले मधेसवादी दलका नेताहरु सम्पर्कमा रहेको सचिव योगेश भट्टराईले बताए ।
‘एमालेले दशैं, तिहार, छठ र नेपाल संवत लगायतका पर्वका अवसरमा आयोजना गर्न लागेको चियापानमा मधेसवादी नेताहरुलाई आमन्त्रण गरेको छ,’ उनले भने- ‘मोर्चाका नेताहरुलाई असोज २९ गतेको चियापानमा आउन अध्यक्ष केपी ओलीले व्यक्तिगत रुपमा फोन गरेर पनि बोलाउनुभएको छ । मधेसी नेताहरु अध्यक्ष कमरेडसँग निरन्तर सम्पर्कमा हुनुहुन्छ ।’
मधेसी मोर्चा कांग्रेस र माओवादीको गलत आश्वासनमा फस्यो
यसैबीच एमाले सचिव भट्टराईले कांग्रेस–माओवादी सरकार सबै मोर्चामा असफल भइसकेको भन्दै मधेसी मोर्चा उनीहरुको गलत आश्वासनमा फसेको बताए । एमालेले मधेसका जायज माग पूरा गराउन चाँहेको भन्दै उनले भने- ‘प्रदेशको सीमांकन हेरफेर र मधेसलाई अलग राष्ट्रियताको मान्यता दिने बाहेक सबै कुरामा एमालेले मोर्चाका माग पूरा गर्न चाहेको छ । यसबारे मधेसवादी दलका साथीहरुसँग अनौपचारिक छलफल भइरहेको छ ।

प्रचण्ड र शेरबहादुर देउवाले चाहँदैमा संविधान शंसोधन नहुने भन्दै भट्टराईले सरकारले अहिलेसम्म प्रमुख विपक्षी एमालेसँग राजनीतिक विषयमा कुनै संवाद नगरेको बताए । उनले भने- ‘मधेसी मोर्चाले अब एमालेसँग नयाँ ढंगले सम्बन्ध सुधार गर्नेबारे सोच्नुपर्छ । हामीमा पूर्वाग्रह छैन । जायज माग पूरा गराउन हातेमालो गर्छाै ।’
मधेसी नेता भन्छन्- हामीलाई सरकारले झुक्याउन थाल्यो
यता मधेसी मोर्चाका नेताहरुले आफ्ना मागहरुलाई सम्बोधन गर्ने सम्बन्धमा सरकारले विभिन्न वहाना बनाएर झुक्याउन खोजेको आरोप लगाएका छन् । उनीहरुले प्रतिपक्षी एमालेसँग आफूहरुको दुश्मनी नरहेको भन्दै सहकार्य गरेर जान सकिने बताए । सरकार र कांग्रेस माओवादीले एमालेलाई देखाएर आफूहरुलाई फसाइरहेको उनीहरुको आरोप छ ।
मोर्चाका एक नेता बृजेशकुमार गुप्ताले एमालेसँग मोर्चाको कुनै दुश्मनी नरहेको भन्दै मधेसका मुद्दामा वार्ता र संवाद गर्न आफूहरु तयार रहेको बताए ।
अर्का नेता महिन्द्र राय यादवले पनि एमालेसँग मोर्चाको कुनै दुश्मनी नरहेको भन्दै भने- ‘सरकारले शुरुमा प्रधानमन्त्रीको दिल्ली भ्रमणअघि संविधान संशोधन प्रस्ताव ल्याउने भन्यो, त्यसपछि दशैंअघि भन्यो, अब त एमालेले मान्दैन भनेर हामीलाई झुक्याउन थाल्यो । सरकारले नसुने प्रतिपक्षीसँग मिलेर अघि बढ्छौं ।’dainiknepa

India Pakistan war 2016

One of them might be that there is another war between us, which would make it officially the third war, if it is long, or the fifth, if it is short. We fought first in 1947-48 when Jinnah sent a tribal army of Pathans to conquer Kashmir and seized what we call today PoK and Pakistanis call Azad Kashmir. Then Ayub Khan was instigated by his foreign minister Bhutto to send intruders into Kashmir again in 1965. Shastri responded by sending tanks across the international border towards Lahore. That war ended with a peace brokered by the Soviet Union at Tashkent (today in Uzbekistan). It also ended partly because both countries ran out of air force spare parts. Fighter planes are high-performance machines which use very expensive parts which are used up quickly. For this reason, poor nations cannot afford to fight modern wars beyond 10 days. Today, India is much more powerful and richer than Pakistan and so this situation has changed. But then we both have weapons of mass destruction now which we did not in Shastri’s time.aOne of them might be that there is another war between us, which would make it officially the third war, if it is long, or the fifth, if it is short. We fought first in 1947-48 when Jinnah sent a tribal army of Pathans to conquer Kashmir and seized what we call today PoK and Pakistanis call Azad Kashmir. Then Ayub Khan was instigated by his foreign minister Bhutto to send intruders into Kashmir again in 1965. Shastri responded by sending tanks across the international border towards Lahore. That war ended with a peace brokered by the Soviet Union at Tashkent (today in Uzbekistan). It also ended partly because both countries ran out of air force spare parts. Fighter planes are high-performance machines which use very expensive parts which are used up quickly. For this reason, poor nations cannot afford to fight modern wars beyond 10 days. Today, India is much more powerful and richer than Pakistan and so this situation has changed. But then we both have weapons of mass destruction now which we did not in Shastri’s

हेर्नुहोस सिंह को जोडी : एकदमै क्लोज कट भिडियो !!!

धेरै जागिरे महिलाको परपुरुषसँग यस्तो सम्बन्ध हुने खुलासा !

काठमाडौं / विबाह गरेपछि जागिर खाएका महिलाहरू मध्ये धेरैजसोको बाहिर परपुरूषसंग सम्बन्ध कहुने कुराको खुलासा गरिएको छ । बैवाहिक जीवनमा लोग्ने स्वास्नी भएपछि सम्भोग भन्ने कुरा सामान्य हो । साथै वैवाहिक जीवनमा त यो धेरैनै महत्वपूर्ण हुने गर्दछ । तर यस खुलासाले भने धेरै मानिसहरूलाइ आश्चर्यमा पारिदिएको छ ।
जापानमा गरिएको नयाँ सर्भेले यहाँका आधाजसो दम्पतिले सहबास नगर्ने गरेको अनौठो कुराको खुलासा गरिएको छ । यहाँको एक कण्डम निर्माता कम्पनी सागमी गोमुले गरेको सर्भेमा जनाइए अनुसार जापानमा आधाजसो वैवाहिक सम्बन्ध सम्भोग रहित हुने गर्दछ । यसको कारण पनि निकै डरलाग्दो रहेको पाइएको छ । बाहिर जागिर गर्ने श्रीमतीहरुले बाहिरै परपुरुषसँग सम्बन्ध राख्ने गरेकै कारण लोग्ने स्वास्नीका बीचमा सेक्स नहुने गरेको कुरा उक्त सर्भेले खुलासा गरेको छ ।
यहाँका धेरैजसो कामकाजी महिलाहरुले आफ्नो लोग्नेसँग सम्भोग नगर्ने र कार्यालयको कामका सिलसिलामा भेट हुने पुरुषसँग यौन सम्बन्ध कायम गर्ने गर्दछन । जसका कारण उनीहरुले आफ्नो लोग्नेसँग सम्भोगका लागि तयार हुँदैनन ।

यस सर्भेक्षणमा सहभागी भएका ५०० जना ४० वर्षीय उमेरका महिलाहरु मध्ये ११ प्रतिशतले परपुरुषसँग सम्भोग गर्ने गरेको स्विकार गरेका छन । त्यस्तै १२ प्रतिशतले आफ्नो लोग्ने भन्दा बाहिरको पुरुषसँग सम्भोग गर्न मन पर्ने जवाफ दिएका छन । केही महिलाहरूले भने नैतिक रुपमा परपुरुषसँगको सम्बन्धका बारेमा आफुले सोँच्न पनि नसक्ने बताएका छन । यस क्रममा १० प्रतिशतले भने आफुले परपुरुषसँग राखेको सम्बन्धका बारेमा लोग्नेले थाहा पाउला भनेर निकै डराउने गरेको जवाफ दिएका थिए ।

यस सर्भेमा परपुरुषसँग के को माध्यमबाट भेटेर सम्बन्ध राख्नुहुन्छ भन्दा ३१.५ प्रतिशतले कार्यालयमानै भेटेर आफुले रतिक्रिडा गर्ने गरेको बताएका छन भने २४ प्रतिशतले इन्टरनेट मार्फत सम्बन्ध कायम गर्ने गरेको बताए अर्को रमाइलो कुरा त साँढे १८ प्रतिशत महिलाले आफ्नो पूर्व ब्वायफ्रेण्डसँग सम्भोग गर्ने गरेको बताए ।

यस सर्भेमा परपुरुषसँग सम्बन्ध राखेका कारण आफ्नो श्रीमान सँग सम्भोग नगरेको कति वर्ष भयो भन्ने प्रश्न सोध्दा ६३ प्रतिशतले ११ वर्ष भएको बताए । परपुरुषसँग सम्बन्ध राख्ने मध्ये ६८.५ प्रतिशतले यस्तो सम्बन्धका कारण आफुलाई कुनै पश्चाताप नरहेको स्विकार गरेका थिए ।
MOBILE DOCUMENTARY | Nepali Short Movie

MOBILE DOCUMENTARY | Nepali Short Movie

Salleri Sangit Center presents Nepali Short Movie MOBILE DOCUMENTRY village life style based. In this short movie starting artist plying role are Surya Bohora, Tekendra Bohora, Resham Bohora, Puja Bohora. Muisc Composer by Surya Bohora and Lyrics written by Resham Bohora as well as Arranger by Surya Bohora. Exclusively social awareness Short movie ‘Mobile Doc’ published by Highlights Nepal you tube channel platform. Watch and write your views and comments rights below.
Nepali film industry has got its won history-in the field of making movies,but it has got its own trend and culture which is taken from our own tradition where we can find more than one hundred cultural diversity according to castes, geography and heritage of country. It is known as “Nepali Chalchitra” or kollywood industry. Furthermore, Nepali Movies are the key tool to give an education and awareness towards the audiences about social, political, economic,and various issues of the society.
On the contrary, Nepali movie industry has been really affected by Bollywood film industry because almost all Nepali people are able to speak and understand Hindi language and more people are in India for their service. However, Nepali film industry has been growing up with presenting new ideas, technologies and performances.
CLICK HERE TO WATCH VIDEO
जान्नुस कुन नोट छाप्न कति रुपैयाँ लाग्छ ? हजारको भन्दा सयको नोट महंगो !

जान्नुस कुन नोट छाप्न कति रुपैयाँ लाग्छ ? हजारको भन्दा सयको नोट महंगो !

cost-of-rupees
१९ असोज, काठमाडौं । के तपाईँलाई थाहा छ, तपाईँको गोजीमा भएको एउटा नेपाली नोट छाप्न कति रुपैयाँ लाग्छ रु पक्कै पनि तपाईलाई थाहा नहुन सक्छ । र, हजार रुपैयाँको भन्दा सय र पाँच सयको नोट छाप्न महंगो पर्छ भन्दा तपाईलाई पत्यार नलाग्ला ।
सन् २०१३ पछि राष्ट्र बैंकले सन् २०१६ मा मात्रै नयाँ नोट छापेको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिए । प्रवक्ता पंगेनीका अनुसार एक हजार रुपैयाँको नोट छाप्न भन्दा एक सय र पाँच सय रुपैयाँका नोट छाप्न महंगो परेको छ ।
पंगेनीका अनुसार एक हजार रुपैयाँको एउटा नोट छाप्न १ रुपैयाँ ९० पैसा खर्च भएको छ भने एक सय रुपैयाँको नोट छाप्न २ रुपैयाँ १५ पैसा लागेको छ । त्यस्तै पाँच सयको नोट छाप्न २ रुपैयाँ ९२ पैसा खर्च भएको छ ।
बोलकबोलमा समावेस भएका नोट छाप्न कम्पनीहरुको प्रतिस्पर्धाका कारण नोट छपाइको लागत घटेको पंगेनी बताउँछन् । नोट छाप्ने कम्पनीहरुको प्रतिस्पर्धाका कारण सन् २०१३ मा भन्दा २०१६ मा नोट छाप्दा निकै सस्तो परेको छ ।
पंगेनी भन्छन्( ‘दुई वर्षअघिको तुलनामा यस वर्ष अमेरिकी डलरको मूल्य बढेको छ, यद्यपि बोल कबोलमा समावेश हुने कम्पनीहरुको प्रतिस्पर्धाका कारण नोट छपाइको लागत घटेको हो ।’
सन् २०१३ मा भन्दा २०१६ मा एक हजार रुपैयाँको २० करोड थान नोट छाप्दा मात्रै ४० करोड ४० लाख रुपैयाँ सस्तो भएको पंगेनीले बताए । एक हजार रुपैयाँको नोट छपाइमा २०१३ को तुलनामा २०१६ मा ५१ प्रतिशत खर्च कम भएको छ । त्यसबेला हजारको एउटा नोट छाप्न ३ रुपैयाँ ९२ पैसा खर्च भएको थियो भने यो वर्ष १ रुपैयाँ ९० पैसा मात्रै खर्च भयो ।
त्यसैगरी, सन् २०१६ मा राष्ट्र बैंकले पाँच सयका १८ करोड थान नोट छापेको छ । एउटा नोट छाप्न २ रुपैयाँ ९२ पैसा खर्च भएको पंगेनीले बताए । जब कि सन् २०१३ मा एउटा पाँच सयको नोट छाप्न ३ रुपैयाँ १३ पैसा खर्च भएको थियो ।
त्यसैगरी सन् २०१३ को तुलनामा २०१६ मा एक सय रुपैयाँको एउटा नोट छाप्दा पनि ४४ पैसा सस्तो परेको छ । यो वर्ष एउटा एक सय रुपैयाँको नोट छाप्न २ रुपैयाँ १५ पैसा खर्च भएको पंगेनीले बताए । एक सय रुपैयाँको नोट छपाइमा ८ करोड ८० लाख रुपैयाँ बचत भएको छ ।
त्यसैगरी, यसअघि ५० रुपैयाँ दरको २४ करोड थान नोट छपाउँदा एउटा नोट छाप्न १ रुपैयाँ ४८ पैसा खर्च भएको थियो । तर, यो वर्ष सोही परिमाणमा ५० दरका नोट छपाउँदा एउटा नोटका लागि १ रुपैयाँ ४८ पैसा मात्रै खर्च भएको छ । ५० को नोट छपाइमा १३ करोड ९२ लाख रुपैयाँ बचत भएको पंगेनीले जानकारी दिए ।
त्यस्तै, सन् २०१६ मा २० रुपैयाँ दरको २१ करोड थान नोट छपाउँदा एउटा नोट छाप्न १ रुपैयाँ ११ पैसा खर्च भएको छ । २०१३ मा सोही २० रुपैयाँका सोही परिमाणमा नोट छपाउँदा २ रुपैयाँ १ पैसा खर्च भएको थियो । २० को नोट छपाउँदा २० करोड ८० लाख रुपैयाँ बचत भएको छ ।
यसअघि नेपाली नोट प्रmान्सेली कम्पनीले ओबर्थरले छाप्थ्यो भने यो वर्ष चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ कर्पोरेसनले छापेको छ । चिनियाँ कम्पनीले सस्तोमा गुणस्तरीय नोट छाप्ने बोलकबोल गरेपछि चिनियाँ कम्पनीलाई नै नोट छाप्न दिइएको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए।
‘सस्तोमा अझ गुणस्तरीय र सुरक्षित नोट छापिएको छ,’ पण्डितले भने, ‘यो हाम्रा लागि खुसीको कुरा हो ।’ स्रोत : अनलाइनखवर
कांग्रेस नेताले आफू भन्दा आधा उमेर कान्छीसँग यौन सम्बन्ध राख्दै गरेको भिडियो सार्वजनिक

कांग्रेस नेताले आफू भन्दा आधा उमेर कान्छीसँग यौन सम्बन्ध राख्दै गरेको भिडियो सार्वजनिक

congress-leader-sex-video
भारतको मध्यप्रदेश जबलपुरका पूर्व मेयर तथा भारतीय कांग्रेसका नेता एनपी दुवेको सेक्स भिडियो सार्वजनिक भएको छ ।
आफू भन्दा झण्डै आधा उमेर कान्छी युवतीसँग यौन सम्बन्ध राख्दै गरेको अवस्थामा कांग्रेसका प्रतिष्ठित यी नेताको ३९ सेकेण्डको सेक्स भिडियो सार्वजनिक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यो भिडियो गोरखपुरस्थित घरमाथि रहेको कार्यालयमा बनाइएको अनुमान गरिएको छ । कांग्रेस पार्टीका नेताहरुले यो विषयमा छनविन चलिरहेको र कारवाही हुने बताएका छन् ।
दोलखालाइ केन्द्रबिन्दु बनाएर भर्खरै गयो भूकम्प , दोलखाबासीलाई बनायो त्रसित

दोलखालाइ केन्द्रबिन्दु बनाएर भर्खरै गयो भूकम्प , दोलखाबासीलाई बनायो त्रसित

काठमाडौँ, १९ असोज ।  बुधबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ । दोलखाको फाक्कु नजिकै केन्द्रबिन्दु बनाएर राति १० बजेर १२ मिनेट जाँदा ३.४ रेक्टर स्केलको भकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। सानो भए पनि भूकम्पको धक्का दोलखादेखि काठमाडौँसम्म महसुस गरिएको थियो । आम नेपालीहरु दशैंको रमझममा लागिरहेका बेला गएको यो धक्काले खासगरि दोलखाबासीलाई त्रसित बनाएको छ ।

Study Nepali Music

My first impressions of Nepali music were those of one being introduced to a rhythmic, vital succession of pentatonic and modal melodies. Once heard, the tunes were impossible to forget, especially as they became standard trekking songs on our day-to-day journey. Not understanding Nepali, I was still able to approximate the sounds of the text and found myself singing these songs in the privacy of my tent. Equipped with two “recorders”–a portable tape recorder and a small flutelike musical instrument– I started to collect and transcribe various melodies, beginning with, what else, but “Resham Phiriri” and “Simsime Panima.” Both of these are old folk songs that have become popular among visitors to Nepal. “Resham Phiriri” is a mountain song expressing romantic feelings of young people, while “Simsimi Panima” is a “Ratyauli” song associated with the festivities of a marriage celebration. Later, as I continued studying folk tunes and dances, I became more aware of various melodies associated with Newar, Gurung, Tamang and Sherpa traditions, as well as the stimulating and festive wedding music of the Damais.

Nepal Prime Minister Prachanda today said the process

Nepal Prime Minister Prachanda today said the process of the regional grouping over the years has been “too slow” and the implementation of past deals were “very poor” as compared to other international organisations. A host of speakers who spoke during a regional conference on the effectiveness of SAARC (South Asian Association for Regional Cooperation) raised question whether the regional grouping has any relevance at the present geo-political scenario for convening the summit in Islamabad slated The question is being raised at a time when the convening of the 19th SAARC summit in Islamabad later this year has become uncertain with four countries of the eight member organisation, including India, has expressed their inability to attend the summit following the growing tension between India and Pakistan. Tensions between India and Pakistan have increased after militants stormed an Indian Army base in Uri on September 18, killing 18 soldiers.Besides India, three other SAARC members Bangladesh, Bhutan and Afghanistan have pulled out of the summit, indirectly blaming Pakistan for creating an environment which is not right for the successful holding of the meet.
महिलाहरुले नियमित यौनसम्पर्क राख्नुपर्ने कारणहरु र फाइदा के हुन् ? जानी राखौ

महिलाहरुले नियमित यौनसम्पर्क राख्नुपर्ने कारणहरु र फाइदा के हुन् ? जानी राखौ

यौनक्रियाका बारेमा नेपाली समाजमा सहज ढंगले कुरा गरिँदैन । तर यौनका बारेमा सही बुझाई भयो भने यसले मानसिक र शारीरिक स्वास्थ्यमा ठूलो भूमिका खेल्ने बिभिन्न अध्ययनहरुले देखाएका छन् । यौनसम्बन्ध सुखद र सहज भयो भने यसले मानिसको मनलाई स्वस्थ्य र शरीरलाई स्फूर्त राख्छ । त्यसमा पनि महिलाहरुका लागि नियमित यौनसम्बन्धले कैयन् फाइदाहरु हुने अध्ययनहरुले देखाएका छन् । पुरुष र महिला दुबैका लागि नियमित सेक्सको आफ्नै महत्व छ । त्यसमा पनि महिलाका लागि भने नियमित यौनको झन बढी आवश्यकता रहेको अध्ययनले बताएका छन् । आउनुस् महिलाका लागि नियमित सेक्स गर्दाका केही यस्तै फाइदाहरुका बारेमा जानैं ।
१। दुखाईबाट मुक्तिः
दुखाइबाट मुक्ति दिन सेक्स प्राकृतिक औषधी हो । सेक्स गर्नाले अक्सिटसिनलाई नष्ट गर्ने गर्दछ र यसले कुनै पनि पिडा र दुखाई कम गर्दछ ।
२। स्वस्थ छालाः
डीएचएक नामक हर्मोन एउटा यस्तो तत्व हो जुन चरमोत्कर्षको दौरान प्रवाह हुने गर्दछ । यो तत्वले छालालाई स्वस्थ, डण्डिफोरबाट मुक्ति र छालाको चमक बढाउनमा मद्दत गर्दछ ।
३। पाठेघरको क्यान्सरः
पुरुषहरुको इज्याकुलेसनले प्रोस्टेट क्यान्सरबाट बचाउँछ भने महिलाहरुको इज्याकुलेसनले पाठेघरको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने गर्दछ । सेक्सपछि चरमोत्कर्षसम्म पुग्ने प्रक्रियामा महिलाहरुले पाठेघरको क्यान्सरसँग लड्ने शक्ति प्रदान गर्दछ ।
४। तनाव कम गर्ने माध्यमः
तनावले धेरैजसो मानिसहरुलाई आफ्नो शिकार बनाएको हुन्छ । तनावबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको सेक्स नै हो । सेक्सको दौरान तपाईंलाई तनाव र डिप्रेसनबाट बचाउँछ किनभने सेक्स गर्दा अक्सिटसिनबाट मुक्ति दिने गर्दछ जुन तनावको लागि जिम्मेवार हुने गर्दछ ।
५। मिठो निन्द्राः
सेक्सले निन्द्रालाई बढाउँछ र अक्सिटोसिनलाई हटाउन मद्दत गर्दछ, जसले निन्द्रा आउन मद्दत गर्छ । यहि कारणले गर्दा पुरुषहरुलाई सेक्सलगत्तै निन्द्रा लाग्ने गर्दछ ।
६। रोग प्रतिरोधात्मक क्षमताः
कमजोर प्रतिरोधात्मक क्षमता भएका कारण मानिसहरु छिट्टै बिरामी हुने गर्दछन् । यदि तपाईंलाई कुनै साइड इफेक्ट बिना रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नु छ भने सेक्स गर्नुहोस् । सेक्स गर्ने क्रममा शरिरमा डीएचइए नामक हर्मोन उत्पादन हुने भएका कारण रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्दछ ।
७। मुटुको रोगः
धेरैजसो मानिसमा मुटुको रोग हुने गर्दछ । तर सेक्सले मुटुको रोगबाट बचाउन सक्छ । नियमित रुपमा सेक्स गर्नाले मुटुको रोगको खतरामा कमी आउँछ ।
८। रक्त संचारः
सेक्सका दौरान तपाईंको शरिरमा अक्सिजन र रक्तसंचार बढ्ने गर्दछ । राम्रो रक्तसंचारले राम्रो स्वास्थ पाइन्छ ।
९। तौल घटाउनुहोस्ः
सेक्स गर्नाले तापईंको क्यालोरी नष्ट हुने गर्दछ र यसबाट तपाईंको तौल घट्ने गर्दछ । सेक्स एउटा मुटुको व्यायाम पनि हो जसबाट प्रति घण्टा १७० क्यालोरी घट्ने गर्दछ ।
१०। मेटाबोलिजम बढाउने :
सेक्सले तपाईंको मुटुको गति र सञ्चारमा वृद्धि गर्दछ जसले शरिरको मेटाबोलिजमलाई राम्रो बनाउने गर्दछ । सेक्सले शरिरमा कोलेस्ट्रोलको मात्रालाई घटाइदिने गर्दछ जसले हृदयघातको समस्या कम हुने गर्दछ ।
११। शरिरलाई सुगठित बनाउँछः
थुप्रै प्रकारको यौन आसनले भिन्न–भिन्न मांसपेशीको समूहलाई बलियो बनाउने गर्दछ जसले शरिरलाई सुगठित बनाउन मद्दत गर्दछ ।
१२। यसबाट तपाईं सेक्सी महसुस गर्नुहुनेछः

सेक्सले तपाईंको फिटनेस र स्वास्थलाई राम्रो बनाउने गर्दछ । यसले रोगी व्यक्तिहरुलाई रोगसँग लड्न मद्दत गर्दछ र मानसिक रुपमा पनि स्वस्थ बनाउने गर्दछ । यसका साथसाथै सेक्सले जोडिहरुलाई भावनात्मक रुपमा बाँध्ने काम पनि गर्दछ त्यसकारण नियमित सेक्स गर्नु निकै लाभदायक हुने गर्दछ ।
अचम्मः यी हुन १७ महिनादेखि गर्भवती महिला

अचम्मः यी हुन १७ महिनादेखि गर्भवती महिला

बेइजिङ, एजेन्सी । चीनकी एक महिलाले १७ महिनादेखि गर्भवती भएको दावी गरेकी छिन् । सामान्यतः गर्भ रहेको नौ महिनामा बच्चा हुने गर्दछ । तर चीनको हुनान प्रान्त बस्ने वाङ शीले भने गत वर्ष फेबु्रअरी देखि आफू गर्भवती भएको दावी गरेकी छिन् ।
17-month-pregnant
नौ महिनामा बच्चा नभएपछि आत्तिएका शीका परिवारले चिकित्सकहरुसँग सम्पर्क गर्दा भ्रुण परिपक्व नभएकोले पर्खिन बताएको समाचारमा उल्लेख छ । १७ महिनासम्म पनि भ्रूण परिपक्व नहुने कुरा केही चिकित्सक मान्न तयार नभएको बताइन्छ । चिकित्सकहरुले भ्रूण परिपक्व नभएकै कारण सिजेरियन अर्थात् अप्रेसन गरेर समेत बच्चा बाहिर निकाल्न नसकिने बताएका छन् । शीले भने १८ महिनासम्म पर्खिने र त्यसपछि परिणामको चिन्ता नगरी अप्रेशन गर्ने बताएकी छिन् 
आफ्नै छोरासँग यौनसम्बन्ध राख्दै आएकी महिला भन्छिन, ‘छोराको बच्चाको आमा बन्ने रहर छ’

आफ्नै छोरासँग यौनसम्बन्ध राख्दै आएकी महिला भन्छिन, ‘छोराको बच्चाको आमा बन्ने रहर छ’

एजेन्सी, बेलायतमा एक ५१ वर्षिय महिलाले आफ्नै छोरासँग यौन सम्बन्ध राखेको स्विकार गरेपछि यो समाचारले निकै चर्चा पाएको छ ।डेली मेलमा छापिएकाे समाचार अनुसार ति महिलाले आफ्नो छोरासँग दुइवर्ष देखि लिभ इन रिलेसनमा रहेको र आफुहरुबीच अगाध प्रेम रहेको बताएकी छन् । छोरासँगको यौन सम्बन्ध निकै अदभुत र रोमाञ्चक रहेको बताउँदै उनले छोराको बच्चाको आमा हुन रहर लागेकोले छोरासँग विवाह गर्ने समेत बताएपछि उनीहरुको चर्चा चुलिएको हो 
capture-1खासमा ब्रिटेनमा रहने ५१ वर्षिय किम वेस्ट पढाइको सिलसिलामा क्यालिफोर्निया गएकी थिइन् । त्यतिबेला उनको उमेर मात्र १९ वर्ष थियो । किमले मिडियालाई बताए अनुसार त्यहाँ उनी गर्भवती बनिन् । उनले एक छोरालाई जन्म दिइन र बच्चाको नाम बेन फोर्ड राखियो । उनले बच्चालाई जन्म त दिइन तर एक सातामा एडप्सनका लागि छाडिदिइन् । त्यसपछि उनी ब्रिटन फर्किइन् । बेन फोर्डलाई एक परिवारले एडप गरि हुर्कायो । बेन ठुला भए । उनको विवाह पनि भयो ।
एक्कासी किमलाई सन् २०१३मा छोरा बेनले पत्र पठाए । उनले आफ्नौ जैविक माता पितासँग भेट्न चाहेको उल्लेख गरेका थिए । त्यसपछि आमा र छोराबीच भेट हुने सल्लाह भयो र उनीहरु भेटे । पहिलो भेटमा अगाध माया देखाएका उनीहरुले किस गरेका थिए । तर उनीहरुबीच नियमित कुराकानीका क्रममा प्रेम झाँगीयो । बेन आफ्नी पत्नीलाई छाडेर आमासँगै बस्न थाले । यो अवधिमा उनीहरुको सम्बन्धले सिमा नाघ्यो । उनीहरुबीच नियमित यौनसम्पर्क हुने गरेको छ ।
छोरा बेनले बताए अनुसार पहिलो भेटमा मलाई कतै लागेन कि मैले मेरो आमालाई भेटीरहेको छु । पहिलो भेटमा प्रेम उब्जिएको उनको भनाइ छ । अहिले पुलिससँग लुकिछिपी हिडेका उनीहरुको बारेमा समाचार आएपछि पुलिसले अनुसन्धान गरेको छ ।
उनीहरुले विवाह गर्न चाहेपनि त्यहाँको कानुनले नमिल्ने देखिएको छ । पुलिसका अनुसार यो आपराधिक कार्य हो त्यसैलै आमालाई कम्तिमा १५ वर्षको जेल सजाय हुनसक्ने छ । उनीहरुलाई पक्रिनका लागि अहिले पुलिसले आधार खोजीरहेको छ ।
यो हो यौनरोग थाहा हुनेबित्तिकै रङ्ग बदल्ने कण्डम,जानी राखौ

यो हो यौनरोग थाहा हुनेबित्तिकै रङ्ग बदल्ने कण्डम,जानी राखौ

एजेन्सी, किशोर किशोरीहरुको समूहले एउटा यस्तो कण्डम तयार गरेका छन् जसको प्रयोग गरेको खण्डमा यौनरोगबाट सजिलै बच्न सकिन्छ । वास्तवमा यो कण्डम लगाएर सेक्स गर्दा यदि यौनसाथीमा यौनरोग छ भने कण्डमले आफ्नो रङ्ग परिवर्तन गर्ने गर्दछ ।
condo-e1435075492327१४ वर्षीय डेनियल अलि, १३ वर्षीय मुआज नवाज र १४ वर्षीय चिराग शाहले यो स्पेशल कण्डमको निर्माण गरेका हुन । उनीहरुले यो प्रोजेक्टलाई एसटीआई अर्थात यौन सम्पर्कबाट हुने संक्रमणको नाम दिएका छन् ।
इलफर्डको इसान न्यूटन एकेडमीसँग सम्बद्ध यी किसोरहरुका अनुसार यौनसम्पर्कको बेला यौनसाथीमा यौनरोग भएको खण्डमा तत्काल थाहा हुने उद्देश्य राखेर यो कण्डमको विकास गरिएको हो ।
यसले गर्दा रोगको जोखिम भएपनि तत्काल सुरक्षा गर्न सकिने र मानिसहरु जिम्मेवार हुने अलीले बताए ।
यो किसिमको कण्डममा एउटा यस्तो इण्डिकेटर लगाइएको छ जसबाट बिभिन्न प्रकारको सक्रमणका बारेमा थाहा पाउन सकिन्छ । फरक फरक संक्रमणमा यसले फरक फरक रङ्ग देखाउने गर्दछ ।
यो कण्डम विकास गरेकोमा लण्डनमा उनीहरुलाई टिनटेक अवार्ड समेत पाइएको छ ।
आजको राशिफल: वि.सं. २०७३ आश्विन २० गते बिहिबार तदनुसार ई. सं. २०१६ अक्टोबर ०६ तारिख

आजको राशिफल: वि.सं. २०७३ आश्विन २० गते बिहिबार तदनुसार ई. सं. २०१६ अक्टोबर ०६ तारिख

आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । आश्वासन बाँड्नेको भर पर्नु हुँदैन, झुक्याउन सक्छन् । व्यावसायिक काममा खर्च बढ्नेछ । सवारीमा सावधानी अपनाउनुहोला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मनमा डर र चिन्ताले निवास गर्नेछ । बलजफ्तीले चिताएको काम बिग्रन सक्छ । पुरानो सम्झौता भङ्ग हुने सम्भावना छ । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । त्यसैले आत्मबल बढाएर हिम्मतका साथमा काम गरेमा आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुनसक्छ । प्रेमको बन्धन कसिने बेला छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । सरकारी कडिकडाउको सिकार भइनेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्नुपर्छ । कुनै समाचारले मन खिन्न हुनसक्छ । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । मनमा कल्पना र भावनाले डेरा जमाउने छ । मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज काम बिग्रने डरले सताइरहने दिन हो । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको सही उपयोग हुन सक्दैन । लक्ष्य पहिल्याउने क्षमतामा कमी आउने छ । परिवारजन तथा बन्धु–बान्धवबीच सम्बन्ध चिसिन सक्छ । तर सतर्क भई व्यवहार गर्नसके बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
ठीक समयमा सही निर्णय लिन सकिने छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ । मोजमज्जा र रामरमाइलोमा धन खर्च गर्न मन हौसिने छ । सोचेको काम उचित समयमा सम्पादन गर्न सकिने र साख जोगाउन सकिने छ । व्यवसाय, पेसा र पठनपाठनमा गरेको सानो मिहिनेतले राम्रो प्रतिष्ठा आर्जन गर्न सकिने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ । मानसम्मानमा आघात पुग्न सक्छ । हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने बन्नेछन् । खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला । सहयोगीहरू कमै भेटिनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मनमा भय र त्रासको निवास हुनेछ, चिडचिडेपना र अशान्ति बढ्ने योग छ । ऋणसापटीमा रकम लगानी गर्नु भनेको खर्च गरे जत्तिकै हुनेछ । पतिपत्नीबीचको दूरी बढ्ने योग छ । अन्तै अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । आश्वासन दिनेहरूबाट धोका पाइनेछ । नजिकका साथीभाइ टाढिने सङ्केत छ । पापमतिको उदय हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहला । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट खासै लाभ पाउन सकिंदैन । लामो समयदेखि काम बन्न नसकेकाले मनमा निराशा र वैराग्यका भावना टुसाउन सक्छन् । यद्यपि सामाजिक दायित्व बढ्नेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

धार्मिक वा सांस्कृतिक महत्त्वको यात्राको सम्भावना छ । दिक्क र झर्कोलाग्दो दिन भएपनि साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाट हुने सम्भावना छ । आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, त्यसैले आफ्नै बुद्धि र बलको प्रयोग गरेमा अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ ।

Nisha Adhikari

Box Office, New Releases, Gossip……and much more. Silver Screen hosted by Shyam Aryal presents the happenings in the arena of Nepali Celluloid Cinema, the Kollywood. Tune in for the latest updates and releases on Nepali Cinema.

Priyanka Chopra's Video went viral in social media

Believing that news is for everyone and all the people have an equal right to receive true and factual information at anytime, anywhere.We are a team of dedicated, vibrant, professional, experienced and energetic people putting our efforts to set new dawn in the field of online journalism. We aim to bring the reality accessible for all and bring the people together for social, economical and political transformation. We are also committed to bring the news instantly when it crops out. We also evaluate and provide comprehensive reporting and commentary on the politics, business, culture, travel, fashion, sports and education of Nepal in an attractive and elegant manner. Our online site is a medium to unite the Nepalese people residing in every nook and corner of the world.

Victims of acid attack sangita magar

Nearly three years after she was attacked with acid at her parents’ Hetauda store, the 22 year old is still struggling to return to a ‘normal’ life. Layers of ointments, medicine and scarves now essentials of her wardrobe do not hide the scars that run more than just skin deep. “How can it be all normal?” she says, “the bandages and masks still turn heads wherever I go. Even after all these years.” Readjusting is not even a priority for 17-year-old Sangita Magar, the target of the 2015 Basantapur acid attack. She has spent the last one year training herself to see the world through a small section of her right eye. Sangita lost the use of her left eye, nose and ear to the attack and now lives her life “a day at a time”. For her, returning to good health is the top most priority now. “I first need to be able to see and walk properly,” she says.

A Village Girl। New Nepali Short Movie

Short Film Festival 2016 has opened submissions for both Nepali and international short films. In its fourth edition, the festival will take place in Kathmandu from November 11 to November 13 at QFX Cinemas Kumari.Fiction, documentary and animation shorts under 30 minutes length are eligible for submission, the organizers said in an official statement released on Sunday. Submission form and regulations for the festival is available on the festival’s official website ‘ekadeshma.org’. This year the shortlisted films will be screened under a competitive and an uncompetitive category. According to the organizers, this year the festival will follow the tagline “and life goes on” to celebrate Nepal’s spirit of never letting go. The organizers have also said that this year’s festival will pay tribute to the late Iranian filmmaker Abbas Kiarostami.

Government distribute first lot aid

The survivors of last year’s Gorkha earthquake in some VDCs of Nuwakot district have been deprived of the government-pledged grant for reconstruction of their quake-damaged houses. Although over a year has elapsed since the government started signing grant agreements with quake victims, as many as 804 registered quake survivors in Ghyangfedi, 400 in Sikharibesi and 854 in Lachyang VDC have yet to receive the grant. The delay in distribution of grant has been attributed to the dispute regarding ownership and management of land since many quake-damaged houses in these VDCs were built on the lands owned by Guthi. Ghyangfedi VDC Secretary Raju Adhikari said signing of agreements with quake victims had been delayed as many quake-damaged houses in the VDC were build on land plots owned by Gosaikunda Trust. He further explained, “The distribution of grant has been halted in Ghyangfedi VDC because the government has yet to issue directives on the usage of land for the same purpose.”

New Nepali Short Movie Director

There are thousand of young girls in Nepal who have an aim to become a model or an actress. In the outer side, the occupation looks very sparkly and glamorous but what happens behind the closed door is very di$gusting. There are many directors out there who take advantage of these young $tr*uggling actresses or models.A new short movie has been uploaded on YouTube which is also related to the problem. In the short movie two men sit in a room and talk about things. Suddenly one man’s phone rings and he picks it up. He talks to the person on the other side that he is about to direct a new music video and if she is interested she cam come to him. He tells her to meet him at his place right now. then tells the other guy to go and his phone rings again and he talks with the person for a while. Later a girl comes and they greet each other. he guy tells her to sit beside him. They talk about the music video and he adds that his music video will have a bed scene which will not be that bad. They again talk for a while and the man later says that they should have fun. The girls says she does not want to but in no time they start acting very se*ual and end up having inte*rcour$e.

Batuwa New Nepali Short Movie

Here a man who came from city was walking by and he saw one of the girl and he just asked her the location of his friends home and she replied that his friend is her brother and his home is near her home so she told that she will take her to his house. It was a village so they need to walk a lot to reach the home and the road was difficult as well and they were just walking such road with obstacles and than they found a place and they took rest as they were tired walking such a long way. went to the eyes of a girl and she asked help with that man and he helped her but with the help they got emotional and they started having their r*omace their as they were $tr@ngers few minutes ago but they had s*x there and after having it they walked the way to the home together.

Chhabi Ojha And Shilpa Pokharel Relationship Gossip - Video Report

Producer Chabi Raj Ojha has recently divorced Rekha Thapa officially. After 4 to 5 years staying separate, both of them have officially did divorced. Chabi says that he is willing to get married within Dashain so he has ended this relation officially and now he showed desire of marrying Shilpa Pokharel. He said that he will approach Shilpa first to get married with him and if she agrees than he will marry. But if she says to wait her than he won’t be waiting her and marry another girl. After Rekha Thapa, Chabi is approaching Shilpa for marrying. Both Rekha and Shilpa were introduced in film industry by Chabi Ojha and both of them have became lucky for Chabi as their films are all super hit. Watch an exclusive interview with Chabi Ojha on Canada Nepal:

AADHA PAGE - New Nepali Official Full Movie

Starring: Salon Basnet, Rista Basnet, Rupesh Neupane, Deepak Chhetri, Suraj RD, Santosh Dhakal, Rabina Khadka, Rejina Dangol Dress Design: Ritesh Bhattrai Backgraound Sond/5.1 Mixing: Sanjaya Shrestha Color Correction: Santosh Dhakal Choreography: Ramji Lamichhane, Hari Wagle, Sudhir Shrestha Music Arranger: Pramod Nirwan, Aashish Lyrics/Music: Raman Gayak, Rupak Neupane Singer: Prem Pariyar, Samita Pariyar, Roshani Adhikari, Rupak Neupane Assi. Cinematographer: Nabaraj Upreti Cinematographer: Yam Ale (Song: Mero Aakha) Cinematographer: Indra Lal Shrestha Editor: Santosh Dhakal Chief. Asst. Director: Rupak Neupane Story/Dialogue: Aakash Budhathoki Co-Producters: Tara Devi Neupane, Usha Bala Neupane, Rupendra Bdr. Neupane Producer: Lila Bahadur Neupane, Gyan Bahadur Neupane Director: Samundra Bhatta

Old Man Kisses a Women at Public While Dancing

Believing that news is for everyone and all the people have an equal right to receive true and factual information at anytime, anywhere.We are a team of dedicated, vibrant, professional, experienced and energetic people putting our efforts to set new dawn in the field of online journalism. We aim to bring the reality accessible for all and bring the people together for social, economical and political transformation. We are also committed to bring the news instantly when it crops out. We also evaluate and provide comprehensive reporting and commentary on the politics, business, culture, travel, fashion, sports and education of Nepal in an attractive and elegant manner. Our online site is a medium to unite the Nepalese people residing in every nook and corner of the world.

Kashmir conflict: India-Pakistan tension rises in border

India has carried out surgical strikes on 6 terror launchpads inside Pakistan in which 38 terrorists were killed and 2 Pakistani soldiers were injured. PM Modi has informed the President about the military operation. India conducted surgical strikes last night along the LoC to safeguard our nation, the Defence Ministry said on Thursday. “Significant casualties have been caused to terrorists and those trying to shield them. We don’t have a plan to further conduct such strikes. India has spoken to Pakistan,” DGMO Lt Gen Ranbir Singh said. The upcoming South Asian Association for Regional Cooperation (Saarc) summit scheduled to be held in November in Pakistan has been postponed after India Withdraw its participate. Following India's announcement, Bangladesh and Afghanistan said it was also pulling out. Nepal government has urged that a conducive environment be created soon to ensure participation of all member states in the 19th Saarc summit.

यी नेताहरू दसैं मान्न भारत र सिंगापुर तिर जादै

काठमाडौं । सर्वसाधारण दशैं मान्न गाउँ गइरहदाँ मन्त्री, विभिन्न दलका केन्द्रीय नेता तथा सांसदहरु भने विदेश जाने तयारीमा छन्। केही मन्त्री तथा नेताहरु भने केही दिनदेखि नै विदेशमै छन्।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विदेशमै छन् भने सत्तारूढ राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा सोमबार सिंगापुर जाँदै छन् ।

फोरम अध्यक्ष यादव दशैंको टीकाको एक दिनअघि मात्र २४ असोजमा स्वदेश र्फकने कार्यक्रम तय भएको छ । तर त्यो मिति लम्बिनसक्ने उनी निकट नेताहरुले बताएका छन्।

यसैगरी नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का पनि बुधबार नयाँ दिल्ली जाँदै छन्। यही क्रममा उनले स्वास्थ्य परीक्षण पनि गर्ने बताइएको छ । दशैपछि मात्र उनी काठमाडौं फर्कने कार्यक्रम रहेको छ। उनकी छोरी भारतको पुनामा अध्ययन गर्दै छिन् ।

यसैगरी तमलोपा अध्यक्ष महन्थ ठाकुर नयाँ दिल्ली जाने तयारमिा छन् । त्यसो त केही मन्त्री पनि यतिखेर विदेशमा छन् । पर्यटनमन्त्री रोमी गतैचन, भूमिसुधारमन्त्री विक्रम पाण्डे अहिले विदेशमा रहेका छन्।

India - Pakistan Tanab

India has carried out surgical strikes on 6 terror launchpads inside Pakistan in which 38 terrorists were killed and 2 Pakistani soldiers were injured. PM Modi has informed the President about the military operation. India conducted surgical strikes last night along the LoC to safeguard our nation, the Defence Ministry said on Thursday. “Significant casualties have been caused to terrorists and those trying to shield them. We don’t have a plan to further conduct such strikes. India has spoken to Pakistan,” DGMO Lt Gen Ranbir Singh said. The upcoming South Asian Association for Regional Cooperation (Saarc) summit scheduled to be held in November in Pakistan has been postponed after India Withdraw its participate. Following India's announcement, Bangladesh and Afghanistan said it was also pulling out. Nepal government has urged that a conducive environment be created soon to ensure participation of all member states in the 19th Saarc summit.

ISIS Sympathisers arrested in Southern India

Believing that news is for everyone and all the people have an equal right to receive true and factual information at anytime, anywhere.We are a team of dedicated, vibrant, professional, experienced and energetic people putting our efforts to set new dawn in the field of online journalism. We aim to bring the reality accessible for all and bring the people together for social, economical and political transformation. We are also committed to bring the news instantly when it crops out. We also evaluate and provide comprehensive reporting and commentary on the politics, business, culture, travel, fashion, sports and education of Nepal in an attractive and elegant manner. Our online site is a medium to unite the Nepalese people residing in every nook and corner of the world.

Govt tightening market laws

Minister Deepak Bohara said the government was planning to amend market laws with stricter provisions so as to control black market.At an interaction organized by Reporters' Club in the capital city on Monday, Minister Bohara said the traders adulterating food items and posing risk to consumers' health would be punished to up to 20 years in jail. In addition to this, they would be fined heftily, he added. According to Minister Bohara, the price of daily essentials as rice, pulse, sugar, salt, and oil would not rise during the festival because the government has been conducting market monitoring rigorously in different cities including the capital city. "Government has been successful to curb black marketing lately. There is nothing that has been found adulterated or date-expired goods in the market, " he claimed. Moreover, the Minister admitted that there were some technical snags in the laws while it is time to implement. The government has punished 452 traders in the recent months, he shared.

Talk with CNN Hero Puspa Basnet

Pushpa Basnet is a social worker and the Founder/President of Early Childhood Development Center and Butterfly Home, non-profit organizations, in Kathmandu, Nepal.Pushpa Basnet stands in the courtyard outside her damaged orphanage. A force to be reckoned with, she directs 40-some children about their daily chores and routines. She anxiously looks up at the neighboring and ominous three-story building that’s ready to collapse onto her home at any moment. Despite the looming battle of rebuilding, Basnet notes that her children are safe, which was her primary concern and “most precious, irreplaceable gift of all.” She explains that her rented property in Budhanilkantha was spared the worst of the destruction that ravaged many areas of Kathmandu. Yet Nepal still faces daily obstacles—such as lack of power and clean water—along with recurring aftershocks that won’t allow Basnet and so many others to return to ordinary life. Her story told many times, Basnet is now a well-known community figure. At 21, she started her career as a social worker while still an undergraduate student at university. She learned that in Nepal, all too often, two people pay the price for one. She visited prisons throughout the country and was heartbroken to find an alarming number of children accompanying their parents and growing up behind bars. This inspired Basnet to raise money for her own nonprofit organization. She opened the Early Childhood Development Center in 2005 to provide a daycare program for children. By 2007, she had created a residential home for children to live outside the prison and in her care year-round. Her organization strives to strengthen the rights of children living with incarcerated parents. Hoping to break the cycle of crime and poverty, the Center coordinates with prison administrators to rescue children behind bars throughout urban and rural regions.

Kashmr Tenson: Attack on Indian military base

Pakistani and Indian soldiers have again fired at each across the disputed border in Kashmir. The latest gun battle followed the killing of an Indian soldier by suspected fighters. There's been three months of protests in the Indian-Administered region. And last week tension increased further, when India said it had carried out "surgical strikes" across the border. Al Jazeera's Bernard Smith reports.

Popular Posts

Labels

Popular Posts