छविराज ओझासँग पार्टनरसिपमा काम गर्दै नायिका शिल्पा पोखरेल - See more at: http://dcnepal.com/news/news.php?nid=235180#sthash.C0zuNX0e.dpuf


पछिल्लो समयकी चल्तिकी नायिका नायिका शिल्पा पोखरेल अब निर्मात्री पनि बन्ने भएकी छिन् ।

थुप्रै चलचित्रमा काम गरेर केही चलचित्रमा राम्रैसग जमेकी यि नायिका चलचित्र ‘हिफाजत २ मार्फत निमात्रीको उपमा प्राप्त गर्दैछन् ।

एक अन्र्तवार्तामा कुराकानी गर्दै नायिका शिल्पाले भनीन् अरु ब्यानर खोज्नु भन्दा छविराज प्रोडक्सनमा नै पैसा हाल्दैछु, अब छविजीसँगै पार्टनरशिपमा काम गर्छु ।

यसैबिच छविराज प्रोडक्सनमा शिल्पा निर्मात्री बन्ने खबरले छविराजसँग बिहे हुने सम्भावनालाई अझै विश्वस्त तुल्याएको छ । जुन कुरालाई शिल्पाले पनि घुमाउरो शैलीमा स्विकार्दै आएकी छिन् ।

छविराज ओझासँग बिहेको चर्चा चलिरहेका बेला नायिका नायिका शिल्पा पोखरेलले उनीसँग पार्टनरशिपको कुरा पो लगर्छिन बा । आखिर के हो रहस्य ? - See more at: http://dcnepal.com/news/news.php?nid=235180#sthash.C0zuNX0e.dpuf

0 Response to "छविराज ओझासँग पार्टनरसिपमा काम गर्दै नायिका शिल्पा पोखरेल - See more at: http://dcnepal.com/news/news.php?nid=235180#sthash.C0zuNX0e.dpuf"

Post a Comment

Popular Posts

Labels

Popular Posts